Posts

Showing posts from December, 2020
चियामा डुबेको बिस्कुट देखेर आज एउटा कुरा सिके, कुनै पनि कुरामा हद भन्दा बढी डुब्यो भनी टुट्छ।।
भगवान मलाई नँया खुसि चाहिदैन्। बस, अाउने खुसि नँया भन्दा खास हाेस्।। भन्नेे साेच सबैकाे हाेस।।
सुन पाइयो भन्दैमा नुन लाइ कहिले नबिर्सिनु होस जिन्दगी खल्लो हुन्छ🤗
केवल आनन्द खोज्नुस, आवश्यकता त कहिल्यै पूरा हुदैनन्