Posts

Showing posts from June, 2022
अब तिम्रो खोजीमा निस्किएर पनि के फाइदा??  तिमि बदलियौ, हराएको भए अर्कै कुरा हुन्थ्यो!!!
व्याकरण मिलोस या नमिलोस्  खुशीको पर्यावाची शब्द मेरो लागि  तिमि नै हौ बेब..❤️
कठिन बाटो सँग न आत्तिनुहोस् , न डराउनुहोस्   अक्सर सुन्दर गन्तव्यमा त्यही बाटोले पुर्याउछ।🤞
गुमाएको सबैकुरा मध्य   आफुले आफुलाई गुमाएको सम्झिदा पस्चाताप लाग्छ 😴
खराब मौसम भन्दा खराब आफन्त भए  ठुलो बाढि  पहिरो जान्छ जिन्दगी मा ! ! !  
आफ्नो बुढाको पैसाले "Make up" गरेर अर्काको बुढाको नजरमा राम्री देखिनु पनि एक प्रकारको भ्रष्टाचार  हो 🤣😆
कुनै कुनै सम्बन्ध भगवानले आफै बिगारिदिन्छन,,   यस् कारण कि बाकी रहेको जिन्दगी नबिग्रीयोस !
कुनै कुनै सम्बन्ध भगवानले आफै बिगारिदिन्छन,,   यस् कारण कि बाकी रहेको जिन्दगी नबिग्रीयोस !
भाग्यलाई दोष दिएर ढुङ्गाको पुजा गर्दै नबस कर्ममा भगवान र परिश्रममा भाग्य लुकेको हुन्छ !
म सोच्थे मान्छेहरु मलाइ मन पराउछन । हो मन त पराउने रैछन तर आफ्नो स्वार्थको लागि ....!!💔💔
मुटु यस्तो घर हो, जहाँ थुप्रै मान्छेका सम्झनाहरु झगडा नगरीकन बस्न सक्छन् !
भन्नेहरुले जे पनि भन्छन् तर आफू र आफ्नो परिस्थितिसँग लड्ने बहुमुल्य ओखती भनेको सकारात्मक सोच र दरिलो आत्मविश्वास हो ।
भन्नेहरुले जे पनि भन्छन् तर आफू र आफ्नो परिस्थितिसँग लड्ने बहुमुल्य ओखती भनेको सकारात्मक सोच र दरिलो आत्मविश्वास हो ।
हाँसेर जिउन सिक्नु पर्छ, दुःख कसलाई पर्दैन र यहाँ । 😊❤️
हाँसेर जिउन सिक्नु पर्छ, दुःख कसलाई पर्दैन र यहाँ । 😊❤️
हाँसेर जिउन सिक्नु पर्छ, दुःख कसलाई पर्दैन र यहाँ । 😊❤️
यदि मुहान नै ठिक छैन भने  सुनको धारा जडान गरे पनि पानी फोहोर नै आउछ।
मन सफा हुनु पनि अपराध हो आजकाल ,  दुनियाँ फाइदा उठाउने मात्र सोच्छन्!!!!
रहर भएर मात्र के गर्नु भेट हुनलाई बोलचाल पनि एउटै हुनु पर्दो रहेछ!😔❤
प्रेम एकथोक बनेर आउँछ , अनि सबथोक लिएर जान्छ ...❤️❤️
दुरी बढे पछी मात्रै थाहा हुन्छ कसैको अभाव अनि प्रभावको महशुस ! ❤️🌻
#कसरि प्रमाणीत गरु कि म तिमिलालाइ कति धेरै चाहन्छु,, #मनको कुरा तिमिले बुझ्दैनौ  ,,बुजाउन मलाइ आउदैन 😢🥀
यति धेरै  तिम्रा लागि लेख्दा  दुई शब्द मेरा लागि पनि कोरिदेउन बेब😊
ऐ भगवान यदि तिमी छौ भने सबैको याद आउने उसको मात्र याद नआउने कोमा मा पुराइदेउ न मलाई 😔😔💔💔💔
सानोमा जोगि देख्दा भाग्थे🤨🤨 आजभोली सङै जाम जस्तो लाग्छ 😪
अन्जान भए पनि मिठो र सम्मान गेरेर बोल्ने गर किनकि भेट नहुन सक्छ तर सम्झना रहिरहन्छ❤️
सोच्दै छु..शुरुवात कहाँबाट गरु... तिम्रो तस्बिर हेरिरहु,या तिम्लाई कल गरु..!
दुनियाको सबैभन्दा शक्तिशाली व्यक्ति उ  हो, जसले आफूलाई नियन्त्रण गर्न सक्छ !
सम्बन्धको इज्जत गर्ने गर  , तस्विरले मान्छेको कमि पुरा हुदैन
हरेक चिज त्यही मिल्छ जहाँ हराएको हुन्छ तर,..  बिश्वास त्यहाँ कहिले मिल्न सक्दैन  जहाँ एकपटक हराउँछ ।
बोल्न को लागी मन र feelings हुनु पर्छ्❤️  "Topic" होइन नि बेब !!😍😍