Posts

Showing posts from March, 2023
तस्बिरले महत्त्व राख्ला  नराख्ला  तर मुस्कानले भने सारालाई खुशी तुल्याउछ । 
चाहना सकिएपछी बहाना बनाउनेले कहिले बुझ्दैनन, शब्द भित्रको भाव र आँसु भित्रको पीडा !!
सायद आफुले आफुलाई नियाल्न नभ्याएर होला, अरु सबै परिवर्तन भएको मात्र देख्छु !
छुट्टिनु र बिर्सिनु दुई फरक-फरक कुरा हुन, सबै छुट्टिएकालाई बिर्सन कहाँ सकिन्छ र 🥰🥰