Posts

Showing posts from May, 2023
छुट्टै एउटा कथा लेख्नु छ ,कहानी लेख्नु छ , बिचैमा धोका नदिनु है ए जिन्दगी ! सपना बिचको एउटा सुन्दर बिहानी लेख्नु छ 
अलग गरिन कसैलाई मैले जिन्दगी देखि, जसको मन भरियो उनीहरू टाढिदै गए।।
आफन्त र छाँयामा बस यति फरक छ, छाँया अध्यारोमा हराउछ,अनि आफन्त अप्ठ्यारोमा🖤