Posts

Showing posts from June, 2023
समय सधै तिम्रो पक्षमा हुँदैन विचार गर सुर्य🌞 पुर्वबाट उदाए🌄 पनि अस्ताउनु🌅 पश्चिममा पुग्नु पर्छ।💜🦋
कोशिश अन्तिमसम्म गर्नुस   लक्ष्य मिलोस् वा अनुभव   दुबै  महत्वपूर्ण छन् ॥
अक्सर अन्धो र नाङो प्रेम ले छोरा मान्छे लाई भुमिगत र छोरी मान्छे लाई बान्ता गराउछ , तेसैले कपडा खोलेर हैन मन खोलेर प्रेम गरौ ।
आकाश जस्तै सुनशान छ जिन्दगी र ताराहरू जस्तै छरिएका छन् सपना! 💔😔
बाडन नमिल्ने खुशीहरु,साट्न नमिल्ने दुख ,अनि व्यक्त गर्न नमिल्ने भवानाहरु छन म सङ्ग!
एक परिचयले हजारौं साथी बनाइदिन्छ एक मुस्कानले हजारौं पीडा लुकैदिन्छ जिन्दगी काे बाटो हिड्दा सम्मालेर हिड्नु पर्छ नत्र एक गल्तीले हजारौं सपना जलाइदिन्छ!
पछि जिन्दगी बिग्रनु भन्दा अगाडि नै प्रेम बिग्रेको ठीक♥️
सोचेर वोल्ने गर्नुहोस् महोदय , मन दुखाई सके पछि माफि माग्नुको कुनै अर्थ हुँदैन र सबै बोली माफीका लायक पनि हुदैनन् ....
गुनासो केही कुराको छैन जिन्दगीमा ,भाग्यमा जे लिएर आए त्यही पाउदै छु, 
जिन्दगीमा एउटा गल्ती गरिरहे , खाचो पैसाको थियो , म भने किताब पढिरहे..!! 🥺😪
यस्तै रहेछ जिन्दगी, भविष्य खोज्दा खोज्दै वर्तमान सकिने !
जिवनमा प्रयास जरुरी छ ,सफलता मिलोस या अनुभव दुवै अमुल्य छ l❤️
समय अझै बदलेको छैन हिजो जात हेरिन्थ्यो आज औकात हेरिन्छ ।
भरिएको खल्ती सबैतिर चल्ती रित्तो खल्ती जे गरे नी गल्ती 🥺💦
समयले धेरै कुरा सिकायाे तर समयमै सिकाएन...🥺💗
सके पुरा गर्छु नसके आफ्ना चाहना घटाउछु बाधा जतिसुकै आएपनि तिमि हरेस नखाउ आमा🙏म खाडि नै भएपनि घरको हरेक समस्या लाई समाधान गर्छु।❤️🥺🥺
मेरो गन्तव्य त्यहीं सम्मको छ जहाँ पुगेर फर्केर हेर्दा सबै भन्दा पहिला आमा बाबाको मुस्कान देख्न पाम 🥰
जिन्दगीमा किन अरूको भर पर्छौं, जब हिड्न आफ्नो खुट्टाले नै पर्छ भने!!🤍
भरोसा मा नै त अल्झेको छ जिन्दगी, नत्र कसले भन्थ्यो र फेरि भेटौला!
बैङ्कको ऋण जस्तो भयो आफन्तको माया ❣️😔 पाउनलाई धन सम्पत्ति नै देखाउनु पर्ने 🥀
सानो मान्छे र सानो 'नोट'💗 कठिन परिस्थितिमा काम आउछ ,😊💐 व्यवहार सबैसित राख्नुहोस
म अबुझ नै ठीक थिए!! जति बुझ्ने भए त्यति एक्लै हुँदै गए..
जस्तो दियौं त्यस्तै पाउने हो, काडा दिएर  फुलको आश नगर्दा हुन्छ ।
चिप्ला कुरा गरेर लडाउने अनि हात दिएर उठाए झैं  गर्नेहरुको साथ त के सहानुभूति पनि आवश्यक नपरोस् जिन्दगीमा ॥