Posts

Showing posts from July, 2023
हिँड्दै जाँदा लड्नु ठूलो कुरा होइन तर लडिसकेपछि उठेर आफ्नो गन्तव्यमा   पुग्नु सबैभन्दा ठूलो कुरा हो ।
सम्बन्धहरु  चुरोट  जस्तो  नहोस्  पहिले ओठले च्यापेर पछि खुट्टाले कुल्चिने💔
✍️ चुरोट खाएको सम्झिन्छु~गाजा खाएको सम्झिन्छु गाजा चुरोट तान्न घरको ढुकुटी फुटाएको सम्झिन्छु घरपरिवार साथीभाइहरु चिन्तित हुन्थे मलाई देखेर जबर्जस्ति परिवारले~सुधार केन्द्र लगेको सम्झिन्छु जब घैटोमा घाम लाग्यो आँखा खुल्दा झसङ्गै भैइयो कुलतमा फसेर स्वर्णिम जवानी गुमाएको सम्झिन्छु
"जिन्दगिको परिभाषा उमेरले होइन घरको अबस्थाले सिकाउदो रैछ"
“एउटा असल मान्छे साथमा हुनुपर्छ, खराब दिन पनि सुन्दर बन्छ,” !!💚
माग्न होइन कमाउन सिक्नु चाहे त्यो पैसा होस या इज्जत  🙏🏿
सबै भन्दा ठुलो शत्रु त गरिबी रहेछ, जस्ले गर्दा रहर,सपनाका कोपिलाहरु फुल्न नपाउदै झन्झन् ,!!
सपनाहरु त्यति ठुला पनि छैनन् बस् यती हो कि आफुलाई चिनाउनको लागि अरुको नाम सापटी लिन नपरोस । ❤️🤗🥀🙏
फेरि पनि मौनता मै हराएको छु,🥺  यहाँ बोलेर जित्नु भन्दा नबोलर हार्नु नै उचित रहेछ...।
सल्लाहको कयौ  शब्दले भन्दा अनुभवको एक ठक्करले मान्छेलाई मजबुत बनाइदिन्छ....!!❤️
म आशुसग डराउदिन, जब मेरो आँखामा आशुले भरिन्छ तब मैले जिबनको बास्तबिकता देख्छु...!!❤️
हजारौं पटक तिमिलाइ हेरिसके पछि पनि, मनमा एउटा "चाह" चाहि अझै रहिरहन्छ अर्को पटक तिमिलाइ हेर्ने!!
करेला मनपर्ने भएर हाेला दुनियाँको तिता कुराले खासै असर गर्दैन..!!
कति ठक्कर खानु छ जिन्दगीमा  सुरुवात मै किन आत्तिनु !
जिन्दगी पनि एउटा अन्जान किताब जस्तै हो, आउँदो पानामा के लेखिएको छ कसैलाई थाहा हुँदैन,!!
आफुले जन्माएको सपना हो भने मर्न नदेऊ समय लाग्न सक्छ,धैर्यताको धागो चुडिँन नदेऊ।
सुन्दरताको पछि भन्दा नी  सफलताको पछि लागनुहोस्  एउटा सफल मान्छे बने पछि सुन्दरता तपाईंको पछि  लाग्नेछ!