Posts

" यदी तिमी सित साहस छ भने,  तिमी सित      भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
मान्छेले बनाउदै गए म बन्दै गएँ कहिले मजाक,कहिले तमासा,कहिले खेलौना ||
चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु  आफै घट्दै जान्छन् !! 
धेरै ठूलो चाहना छैन, बस् : चन्द्रमा जस्तो उज्यालो मुहार भएको मेरि आमालाई औशिको रात जस्तो अँध्यारो हुन दिने छैन कहिल्यै।🥰🥰💓❤️
कसैले प्रेमको उपहार ताजमहल दियो तर म सङ्ग तेस्तो कुनै उपहार छैन जुन तिमिलाइ दिन सकु तिमिलाई उपहार छ त केवल यो तन,मन,सत्य वचन अनि मेरो समग्र जीवन।❤️
समय आउन देउ सुकेको पात जस्तो जीवन केलाएर गाजा जस्तो मुल्यवान बनाउनेछु..!! ❣️❣️
देख्दा जति सुन्दर देखिए पनि कागजको फूलमा भमरा बस्दैन नि महोदय !
जिन्दगी आ-आफ्नो बुझाइमा भर पर्छ  तिमि भर्याङ माथि छौ ओरालो देख्छौ म भर्याङ मुनि छु उकालो देख्छु ।।
जिन्दगी एकदमै रमाइलो छ  हामीलाई नरमाइलो लागेको त्यही पैसा मात्र नभएर हो..!!😍
मन हो एक दिन टुट्छ भन्ने थाहा थियो तर  मन मै बसेको मान्छेले तोड्छ भन्ने चै थाहा थिएन ||
सपनाको आकार कहाँ हुन्छ र मेहेनत गर्नुपर्छ, अनि पो सपना साकार हुन्छ ||
घाम र जुन जस्तै भएको छ जिन्दगी  पनि  घाम रहुन्जेल सङ्घर्ष अनि जुन लागेपछी सपना !!
मरेका रहरहरुको पाप लाग्यो कि खै सफलताको मुख देख्न निकै  कष्ट भइराछ। 😟😥
मसँग कुरा गर्दै जानुस्, मलाई चिन्दै जानुस्,      अनि  बुझ्दै जानुस् !😊 जे कुरा बुझ्नु हुन्न त्यही हुँ म !
सबै कुरामा मिठास हुनैपर्छ भन्ने कहाँ छ र?? प्राय: नमिठा पलहरुले नै जिन्दगीमा केही गर्ने हिम्मत दिन्छन।।
मलाई अरुको कथामा नखोज  म सँग आफ्नै कथाहरु छन् |
कहिलेकहीँ  जीवनमा सबैभन्दा राम्रो कुरा हासिल गर्नको लागि सबैभन्दा नराम्रो समय पार गर्नुपर्छ ||
टुटेर जोडेको सामान कमजोर होला तर टुटेर सम्हालिएको मान्छे कहिल्यै कमजोर हुदैन ||
विस्वास पनि कस्को गर्नु र खै यहाँ आफ्नै बिस्वास नलागेर विहान बिउजिन पनि अलाराम राख्नु परेको छ 💗
धेरै लामो छ नि हजुर जिन्दगी को यात्रा तर थाहा छैन । गन्तब्य छिटो आउँछ, या मित्यु 😢🙏😢