नाता सम्बन्ध तोड्दैमा यादहरु र माया सकिंदैनन् , मान्छे उसलाई पनि धेरै याद गर्ने गर्छन् जो यो संसार मै हुँदैनन् !
life भनेको ABCD जस्तै हो जहाँ B= birthday D=death को बीचमा C=challenge हुन्छ । life कसरी अगाडी बढाउने भन्ने कुरा A=attitude मा भर पर्छ ।