Posts

हजार सपना टुटेको  कसले  देखेको  छ  भाग्य  लेख्ने  विधता कसले  भेटेकाे छ  जता जान्छु जे गछु ठेस मात्रै लागि रहन्छ   थाहै भएन यो भाग्यमा के लेखेकाे छ😴 🤔😌
माफी पाईहालिन्छ भनेर बारबार गल्ती नगर्नु पटक पटक ईरेजरले मेटाउदा कागज पनि च्यातिन सक्छ🙏🙏 ❤️💞
कुनै शुब्दहरू यति धारीलो हुन्छ नी,😘 कानले सुन्ने भए पनि मुटु रेटीन्छ!!💔              😴😪
सच्चा सम्बन्ध ले अरु केही माग्दैन अलिकति इज्जत र समय मात्रा माग्छ 😊🙏
कसैलाई माफी दिनु कसै सङ माफी माग्नु पनि एक प्रकारको शक्ति हो जो कोहि सङ हुदैन😊❤️ 
भीडमा उभिन सजिलो छ तर एक्लै उभिन साहस चाहिन्छ।🤘🤘
जब भरोसा टुट्छ नि,  तब कसन खाए नि बिष खाए पनि केहि फरक पर्दैन ।