Posts

तिम्रो जिन्दगी क्या गज्जब भन्नेहरुलाई जवाफ,  गुलाफ पनि त काडाको बिचमा मुस्कुराइरहन्छ ।
सायद परिवर्तन  भनेको यहि होला पहिला एक्लै हुदा डर लाग्थो अहिले एक्लै बस्न मन पर्छ।😅
"श्रदा"ले ज्ञान दिन्छ,"नम्रता"ले मान दिन्छ,अनि "योग्यता" ले स्थान,यदि तिनै मिले हरेक ठाउँ सम्मान मिल्छ।💚
गल्ती औंलाउने सबै मान्छे शत्रु,  अनि सधैं तारिफ गर्ने मान्छे मित्र नहुन नि सक्छ।😊
सहज थिएन यहाँ सम्म आउन😊  एति त पार गरे अब बाकी नि गरौंला♥️
फु गर अनि निभाईदेउ मलाई, तिम्रै यादमा जलिरहेको मैनबत्ति हु म!
दुख लुकाउन सक्नु क्षमता हो।यदि आँसु गुलियो हुनेथ्यो भने मेरो आमा को सिरानी मुनि सधै कमिला को गुड हुन्थ्यो।🥺😪😪