Posts

छुट्टै एउटा कथा लेख्नु छ ,कहानी लेख्नु छ , बिचैमा धोका नदिनु है ए जिन्दगी ! सपना बिचको एउटा सुन्दर बिहानी लेख्नु छ 
अलग गरिन कसैलाई मैले जिन्दगी देखि, जसको मन भरियो उनीहरू टाढिदै गए।।
आफन्त र छाँयामा बस यति फरक छ, छाँया अध्यारोमा हराउछ,अनि आफन्त अप्ठ्यारोमा🖤
तिम्रो जिन्दगी क्या गज्जब भन्नेहरुलाई जवाफ,  गुलाफ पनि त काडाको बिचमा मुस्कुराइरहन्छ ।
सायद परिवर्तन  भनेको यहि होला पहिला एक्लै हुदा डर लाग्थो अहिले एक्लै बस्न मन पर्छ।😅
"श्रदा"ले ज्ञान दिन्छ,"नम्रता"ले मान दिन्छ,अनि "योग्यता" ले स्थान,यदि तिनै मिले हरेक ठाउँ सम्मान मिल्छ।💚
गल्ती औंलाउने सबै मान्छे शत्रु,  अनि सधैं तारिफ गर्ने मान्छे मित्र नहुन नि सक्छ।😊