Posts

धन सम्प्ती पैसाको लागि आफ्नो जन्म दिने आमा बाबा त छोडछ्न यहाँ????हामी त झन के होर को होर न छोडन लाई??? यो दुनियाँ सब पैसाले चल्छ ?साचो मायाले होइन
हिरा चिन्ने वाला भन्दा  पिडा चिन्ने वाला धेरै महत्त्वपूर्ण हुन्छन ...
आवाज छ भन्दैमा चर्को बोल्नु जरुरी छैन  मौन बस्नेले पनि धेरै युद्व जितेका छन ।
सत्यलाई मान्छेले परिबर्तन गर्न सकिन्दैन..! तर सत्यले भने अवश्य मान्छेलाई परिबर्तन गर्छ।😍
कुरा त्यहि पैसामा गयेर अड्कियो नत्र मलाइ पनि काहा रहर थियो र सबै सपना मार्ने😭😭
जिन्दगी त भगवानले हलुका नै दिएका थिए ठुला ठुला सपना देखेर म आफै ले गह्रुगो बनाए😣😣😣😣😣😣😣😣😣😣
यो एक्काइसौं सताप्दी हो महोदय यहाँ दिल भएको मान्छे र रिल भएको क्यामेराको कुनै महत्त्व नहुदो रैछ महोदय