धेरै धन सम्पती पैसा छ भन्दैमा म को हु भनेर नबिर्सिनु जब पैसा हुदैन दुनियाले पनि बिर्सने छ कि तपाईं को हो भनेर । दुनिया सबै स्वार्थि छ साथ दिने भन्दा यहाँ साथ टुटाउने हरुकाे बिगबिगि छ ।
अाफ्ना भन्नेहरुनै अाज यहाँ खुट्टा तान्नु तछाडमछाड छ अात्मबल बलियाे हुनुमै यहाँ जिउनलाई सजिलाे छ।

Comments

Popular posts from this blog