दुख Get link Facebook X Pinterest Email Other Apps - August 21, 2020 दुख पीडा एउटा भए पो, हजार छन् कुन सम्झेर उदास हुनु, कुन सम्झेर रुनु भन्ने सोच्दा सोच्दै हाँसो उठेर आउँछ भन्या Get link Facebook X Pinterest Email Other Apps Comments UnknownAugust 21, 2020 at 11:09 PMकडाReplyDeleteRepliesReplyAdd commentLoad more... Post a Comment
- March 01, 2021 पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो। Read more
- February 02, 2021 झरेका पात जस्तै भएका छन आजभोलिको सम्बन्धहरु पनि आज हरियो भोलि पहेँलो अनि पर्सीबाट ओइलियो😥 Read more
- December 30, 2021 सबले भन्छन् टाउको दुख्याे,भन्दा ताताेपानि खाउ रे पेट दुख्यो, भन्दा नि तातोपानी खाउ रे घाँटी दुख्यो,भन्दा पनि तातोपानी खाउ रे तर मन दुख्दा चाहिँ के खाने?? 😋😁 Read more
कडा
ReplyDelete