Get link Facebook X Pinterest Email Other Apps - September 28, 2020 निभ्नै लागेको "मैन" बत्ती पनीदुई हत्केलाले छेकेर बालीन्छ , हो ! "सम्बन्ध" पनी एकोहोरो हुन्न "समान" हुन जरुरी हुन्छ !!#अपेक्षा_हुनु_जरुरि_छ!!❣️❣️ Get link Facebook X Pinterest Email Other Apps Comments
- March 01, 2021 पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो। Read more
- February 02, 2021 झरेका पात जस्तै भएका छन आजभोलिको सम्बन्धहरु पनि आज हरियो भोलि पहेँलो अनि पर्सीबाट ओइलियो😥 Read more
Comments
Post a Comment