वैबाहिक जिवन

वैवाहिक जीवनमा हुँदाहुँदै पनि यदि तपाईं अरु सँग कुरा गरेर अरु संग नजिक भएर खुशी खोज्नु हुन्छ भने यो बानी तपाईं बदल्नुहोस् तपाईं एक जनाको कारण ले कति जनाको सम्बन्ध बर्बाद हुन सक्छ विचार गर्नुहोस् आफ्नो खुशीको लागि अरूको व्यक्तिगत जिन्दगीमा दखल नदिनुहोस् जे छ त्यसैमा रमाउनुहोस्🙄😍

Comments

Popular posts from this blog