FRIENDSHIP
एउटा मित्र ले सोध्यो अर्को मित्र लाई :
मित्रताको मतलब के हो..?
अर्को मित्र ले हाँस्दै जवाफ दियो ;
~~एक् मित्रता नै त हो जसको
कुनै मतलब नै हुँदैन..अनि जहाँ
मतलब हुन्छ त्याहाँ कुनै मित्रता हुँदैन !!
💞💞💞
Comments
Post a Comment