life भनेको ABCD जस्तै हो
जहाँ B= birthday D=death को बीचमा C=challenge हुन्छ ।
life कसरी अगाडी बढाउने भन्ने कुरा A=attitude मा भर पर्छ ।
Nature
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
बिहानीको चिसो हावा, सिमसिम पानी, बादलले ढाकिएको पाेखरा को आकासको मज्जा नै बेग्लै; प्रकृतिको यो रूपको बर्णन म कसरी गरु साच्चै प्रकृति तिमी अद्वितिय र सालिन छौ ।❤️😍
Get link
Facebook
X
Pinterest
Email
Other Apps
Comments
Popular posts from this blog
-
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
सबले भन्छन् टाउको दुख्याे,भन्दा ताताेपानि खाउ रे पेट दुख्यो, भन्दा नि तातोपानी खाउ रे घाँटी दुख्यो,भन्दा पनि तातोपानी खाउ रे तर मन दुख्दा चाहिँ के खाने?? 😋😁
Comments
Post a Comment