life भनेको ABCD जस्तै हो
जहाँ B= birthday D=death को बीचमा C=challenge हुन्छ ।
life कसरी अगाडी बढाउने भन्ने कुरा A=attitude मा भर पर्छ ।
SILENT_AS_I_LOVE
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
को मानिस के गर्दैछ,कसरी गर्दैछ र किन गर्दैछ भनेर आवश्यकता बिनाको खोजी,चियो चर्चो लगायत समयकाे दुरुपयाेगबाट मानिस जती टाडा बस्न सक्छ त्यती नै शान्त र खुशी रहन सक्ने अनुमान देखिएकाे छ!!
Get link
Facebook
X
Pinterest
Email
Other Apps
Comments
Popular posts from this blog
-
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
सबले भन्छन् टाउको दुख्याे,भन्दा ताताेपानि खाउ रे पेट दुख्यो, भन्दा नि तातोपानी खाउ रे घाँटी दुख्यो,भन्दा पनि तातोपानी खाउ रे तर मन दुख्दा चाहिँ के खाने?? 😋😁
Comments
Post a Comment