घरमा घमण्डी महिला र देशमा घमण्डी नेता भयो भने सायद उसले आफ्नो मात्रै हो हेर्ने, समग्र घरदेखि देश बिगार्छ।सुनेको छु, ‘घमण्डले भरिएको मान्छे र हावाले भरिएको बेलुन उस्तै हुन,तिनीहरु एकदिन आफै फुट्छन, त्यसपछि मात्र आफ्नो अन्तिम गन्तव्य पहिचान गर्छन् ।। #🙏
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment