नसोच्नु होस महँगो उपहार दिएर सबै मान्छे खुसि हुन्छन् भनेर कहिलेकाही मिठो बोलेर त हेरिदिनुहोस तपाईंको मिठो बोलिका कारण अर्को मान्छे कति खुसि हुन्छ
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment