हजार सपना टुटेको कसले देखेको छ भाग्य लेख्ने विधता कसले भेटेकाे छ जता जान्छु जे गछु ठेस मात्रै लागि रहन्छ थाहै भएन यो भाग्यमा के लेखेकाे छ😴 🤔😌
Posts
Showing posts from February, 2021
life भनेको ABCD जस्तै हो जहाँ B= birthday D=death को बीचमा C=challenge हुन्छ । life कसरी अगाडी बढाउने भन्ने कुरा A=attitude मा भर पर्छ ।