तिमी जन्मीदां के लिएर आयेका थिएउ र जादां के लिएर जान्छौ?किन यति स्वार्थी बन्दैछौ ।।जांदां यस्तो छाप छाडि जाउ !सन्सार ले सधां ईतिहास बनाइ याद गरून् ।दुनीया को गाली खाइ किन जान्छौ !
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment