गुनासो त धेरै थियो
जिन्दगि संग तर मौन 
यसकारण छु कि ! 
जति मैले पाएको छु त्यो 
पनि त धेरैको भाग्यमा हुदैन !

Comments

Popular posts from this blog