समयले हाँस्न सिकायाे रुन सिकायाे
माैन रहेरै जाेडले चिच्याउन सिकायाे
साेझाे रुखलाई पहिला काट्छन भन्दै
मलाई जबरजस्ती बाङ्गाे हुन सिकायाे
सिक्न मनथ्याे रमाइला रमाइला गित
तर जिन्दगीले विरहका धुन सिकायाे
सिकायाे समाजले ठुलाे र सानाे जात
विज्ञानले सब्काे हाे एकै खुन सिकायाे😴😴🤗

Comments

Popular posts from this blog