Get link Facebook X Pinterest Email Other Apps - April 02, 2021 कहिले आस्थाकाे जून बनेर आयाै तिमी कहिले भान्साकाे नून बनेर आयाै तिमी हिड्दै जाँदा यात्रामा कति भेटे कति छुटे बेमुल्य जीवनमा सुन बनेर आयाै तिमी ।। Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
Comments
Post a Comment