Get link Facebook X Pinterest Email Other Apps - April 19, 2021 मायाले कहिल्यै दु:ख दिंदैन, निराश बनाउँदैन। मायाले त शक्ति र साहस दिन्छ, आश र भरोसा दिन्छ।यदि त्यस्तो गर्दैन भने त्यो माया नै कहाँ हो र😴😴 Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment