Get link Facebook X Pinterest Email Other Apps - May 09, 2021 घमण्डले देखाउछ : कति सम्पत्ति छ ।संस्कारले देखाउछ : कस्तो परिवार छ ।बोलीले देखाउछ : कस्तो ब्यक्तित्व छ ।तर्कले देखाउछ : कत्तिको ज्ञान छ ।सोचले देखाउछ : कस्तो रूप छ ।स्पर्सले देखाउछ : कस्तो नियत छ भनेर। Get link Facebook X Pinterest Email Other Apps Comments
- March 01, 2021 पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो। Read more
- February 02, 2021 झरेका पात जस्तै भएका छन आजभोलिको सम्बन्धहरु पनि आज हरियो भोलि पहेँलो अनि पर्सीबाट ओइलियो😥 Read more
- December 30, 2021 सबले भन्छन् टाउको दुख्याे,भन्दा ताताेपानि खाउ रे पेट दुख्यो, भन्दा नि तातोपानी खाउ रे घाँटी दुख्यो,भन्दा पनि तातोपानी खाउ रे तर मन दुख्दा चाहिँ के खाने?? 😋😁 Read more
Comments
Post a Comment