Get link Facebook X Pinterest Email Other Apps - May 08, 2021 घमण्डले देखाउछ : कति सम्पत्ति छ ।संस्कारले देखाउछ : कस्तो परिवार छ ।बोलीले देखाउछ : कस्तो ब्यक्तित्व छ ।तर्कले देखाउछ : कत्तिको ज्ञान छ ।सोचले देखाउछ : कस्तो रूप छ ।स्पर्सले देखाउछ : कस्तो नियत छ भनेर। Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment