तिमी मेरो हरेक रात उदाउने आकाशको जुनजस्तै छौ
म तिमीलाई देख्न सक्छु र शितलताको आभाष गर्न सक्छु तर
तिम्रो नजिक र तिमीलाई स्पर्श गर्न कदापि सक्दिन 😢♥️

Comments

Popular posts from this blog