जीवन एक;जिउने बाहाना अनेक
मन एक;यसका चाहाना अनेक
गल्ति एक;सिक्छौ अनेक
बन्नु छ एक; स्वार्थ त्यागी अनेक
:
किनकि 
:
समय एक;हामीले गर्नु छ अनेक

Comments

Popular posts from this blog