घडी अर्कै लाई दिएपनी केही फरक पर्दैन प्यारो मान्छे मलाइ समय दिए पुग्छ किनकी घडी त म आफै किन्न पनि सक्छु।❤️❤️❤️
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment