बानि परि सक्यो सहने,जति सक्छौ दिदा हुन्छ
खुसी हरि सक्यो,पिड़ा जति सक्छौ दिदा हुन्छ !!
पटमुर्ख म नै थिएँ,दोषी तिम्लाई कसरी देखाऊ
साथ टरि सक्यो चोट,जति सक्छौ दिदा हुन्छ !!
मन लाग्दा नजिकियौ,रहर पुग्दा चुपचाप गयौ
दुरी बढी सक्यो,दोष जति सक्छौ दिदा हुन्छ !!!
Comments
Post a Comment