Get link Facebook X Pinterest Email Other Apps - July 15, 2021 फेर्नलाइ सधैं लुगा फेरेको छ मुलुकले ,नयाँ लुगाभन्दै कोरा बेरेको छ मुलुकले ।।सत्ताको त्यो कुर्सी हरायो रे , बिलायो रे ,फर्किन्छ कि भनी बाटो हेरेको छ मुलुकले ।।सेतो सारी सेतै कोरा गन्ने गरे थाहा होला ,सपनाको घाँटी कति सेरेको छ मुलुकले ।। Get link Facebook X Pinterest Email Other Apps Comments
- March 01, 2021 पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो। Read more
- February 02, 2021 झरेका पात जस्तै भएका छन आजभोलिको सम्बन्धहरु पनि आज हरियो भोलि पहेँलो अनि पर्सीबाट ओइलियो😥 Read more
Comments
Post a Comment