प्रिय तिम्रा यादहरू पनि हाम्रो सम्बन्ध जस्तै चिसा रहनु कयौं सल्काउने आउलान कयौ जलाउने आउलान नसल्कुन न जलुन तिनै प्रेमिल प्रेमका भावनाहरुलाइ म हर रात यादमा बटुलेर सिरानी फिजाऊंन सकु जिन्दगीमा भएका दुख पिडालाई कम गर्नु सकु।।
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment