तिम्रो शब्दमा तागत छ,
उर्जा छ,नयाँ जोश छ।
मात्रै शब्दमा मात्रै
तर तिम्रो मन-मुटुमा
सपना पूरा गर्ने हिम्मत छैन।
अन्तरात्मामा जाँगर छैन।
महोदय,
कोहि कुकुर भुक्न सक्दैनन्।
कोहि भुक्छ्न टोक्न सक्दैनन्।
न भुक्ने न टोक्ने कुकुर चाहिदैन।
भुक्ने मात्र पनि यहाँ राखिदैन।
बाँकी आफै बुझ्नु

Comments

Popular posts from this blog