प्रेम भन्या बल्ल बुझे गर्ने नभई पर्ने रैछ
मुस्कान अनि बाेलिले नै मायाकाे बीउ छर्ने रैछ

तिम्रो मेराे मिलनलाई दैवले नै जुराएकाे 
दुईकाे मुटु एक भएसि समस्या नि टर्ने रैछ

भेट नै त थियो ठुलाे, एक्लै हुदा टाउकाे दुख्ने
सिटामाेलकाे काम फेरि हेराइले गर्ने रैछ😜

Comments

Popular posts from this blog