Get link Facebook X Pinterest Email Other Apps - July 13, 2021 तिमी सग एउटा लामो, सफर गर्न मन छसधैभरि तिम्रै अङ्गालोको, भर गर्न मन छनशा पिउनै पर्दैन,तिम्लाइ देख्दै लठ्ठीसकेँभनेको नमान्नु, जिद्दी गर्दै कर गर्न मन छकति अड्काउछौ मेरो मुद्दा,फैसला गर्देउहाम्रो बिबाहमा सबैलाई,खबर गर्न मन छ😜😜 Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
Comments
Post a Comment