जिन्दगीमा राम्रो मान्छेको खोजी नगर्नुहोस बरु तपाई आफै राम्रो मान्छे बन्नुहोस के था तपाईंलाई पाएर कसैको खोज पो पूरा हुन्छ कि !!
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment