चिनिको जस्तो मीठो प्रभाब देखाउनु भन्दा नुनको जस्तो खल्लो अभाव बन्नुहोस किनकी मानिसले आफ्नो स्वास्थको लागि चिनी छोडेका हुन्छन ,नुन हैन !!
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment