आमालाई लात हान्न त छोराछोरीले गर्भबाटै सिकेको हुन्छन फरक येति होकि त्यो बेला आमा खुसिले मुस्कुराउछिन भने बुढेसकालमा आसुले घायल हुन्छिन !!
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment