बुवाले जमिन जोडे,खेती गरे गरिब किसानमा गनिए ,छोराले तेहि जमिन बेचेर गाडी किनेर हिड्यो हुनेखानेमा गनियो !अरे !!वा हामी नेपाली !
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment