आफुलाइ गहना लगाउनको लागि श्रीमानलाई बिदेश पठाउने श्रीमती भन्दा आफ्नो भएको गहना बेचेर श्रीमानलाइ साेदेशमै केही गरौं भन्ने श्रीमती महान हहुन्छिन!
पहिले कुटाई खाइयो,गोदाई,गालि खाइयो।अहिले धोका समय,परिस्तिथी,जिन्दगी अनि केही मान्छेहरुबाट खाईदैछ तर जति खाएपनि जिन्दगी सधै नअघाए जस्तो।
Comments
Post a Comment