Get link Facebook X Pinterest Email Other Apps - September 04, 2021 जिति जानेको अगाडि आफ्नो "हार" भएपछि ,,पुरै जिन्दगी नै सोंचे भन्दा "बेकार" भएपछि ,,अब त खरानीको व्यापार गर्नुको पनि औचित्य रहेन आफ्नै इच्छा, सपनाहरूको "दाहसंस्कार" भएपछि ।।। Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment