आँखा बन्द गरेर जाे प्रेम गर्छ...ऊ प्रेमिका हाे!
आँखा खाेलेर जाे प्रेम गर्छ.... ऊ साथी हाे!!
आँखा देखाएर जाे प्रेम गर्छ....ऊ श्रीमती हाे🤭😋
आफ्नाे आँखा बन्द नहुन्जेल जाे प्रेम गर्छ....ऊ आमा हाे❤️
आँखामा प्रेम नदेखाएर पनि जाे प्रेम गर्छ.....ऊ बाबा हाे❤️
Comments
Post a Comment