Get link Facebook X Pinterest Email Other Apps - October 20, 2021 #गजलजन्म मृत्यु त केवल रित रहेछ!जिन्दगी सुख:दुखको गीत रहेछ!!मुटुले बजाउँछन् तबला बाजाआँशु नै अनौठो संगीत रहेछ!!आँशु र हाँसोलाई जसले चिन्योउसैको त यँहा ठुलो जित रहेछ!! Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment