गन्तव्यको एउटा निश्चित बिन्दु फेला नपर्दा भविश्यको काल्पनिक यात्रामा कहिले कता कहिले कता कुदी हिँड्ने उसको मनको केन्द्र भागमा निहुँ खोजेर झगडा गर्ने पात्र म भएको छु आजभोली।
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment