जबर्जस्ति कुरा गर्नु, सबैभन्दा धेरै माया गर्नु, आफ्नो सास भन्दा बढि आस गर्नु, बोल्नु तिम्रो मन नहुदानहुदै पनि कति बेला तिमि रिप्लाई गर्छौ भनि पर्खेर बस्नु सायद सबै मेरो गल्ति होला है😭😭
" यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।"
Comments
Post a Comment