Get link Facebook X Pinterest Email Other Apps - October 26, 2021 प्रेम यस्तो होस! गित अरुको सुन्दाधुन उसको बजोसशब्द अरुको हुदाभाव उसको होससरगम उता मिल्दासाथ उसको महशुस होसस्वर गायिकाको भएनीउसको बोलि सुनियोसहासो अरुको हुदाउनि मुस्काएको देखियोसप्रेम यस्तो होसबोलेर बुझाउन भन्दामनबाटै महशुस होस ❤💙 Get link Facebook X Pinterest Email Other Apps Comments
- November 05, 2023 " यदी तिमी सित साहस छ भने, तिमी सित भएको सबै वस्तु तिम्रो हतियार बन्दछ ।" Read more
- November 05, 2023 चाहेको कुरा भन्दा पाएको कुरालाई, स्वीकार्न सिक्नुहोस् रहरहरु आफै घट्दै जान्छन् !! Read more
Comments
Post a Comment