मलाइ जंगबहादुर जस्तो तानाशाह चाहिएको हो,तालिवान जस्तो लडाकु चाहिएको छ,चेगोभेरा जस्तो बिद्रोहि चाहिएको हो र मदन भण्डारी जस्तो नेता चाहिएको हो।
के मेरो चाहाना मेट्न सक्ने हिम्मत छ तिमी सगँ?
छैनभने हे गध्धार नेता हो,
कि सरकार छोड कि प्रहरी घेरा बाहिर निस्केर भेट्नसक्ने आँट लिएर बस।
Comments
Post a Comment